Logo २७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025


घर तथा सहर सुरक्षित र बस्नलायक हुनुपर्छ : मन्त्रीझाँक्री

काठमाडौं, मंसिर १३ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले घर तथा सहर सुरक्षित र बस्नलायक हुनुपर्ने बताउनु भएको छ । सोमबार पुल्चोक इन्जिनियरिङ क्याम्पसले आयोजना गरेको रेट्रोफिटिङ परीक्षण कार्यक्रममा मन्त्री झाँक्रीले

मन्त्री झाँक्री अस्पताल भर्ना

काठमाडौं, कात्तिक ११ । सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ हुनुभएको छ । निमोनिया र ज्वरो आएपछि मन्त्री झाँक्रीलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको उहाँका सहयोगी फुर्वा तामाङले जानकारी दिनुभयो

प्रधानमन्त्रीलाई विश्वासको मतका पक्षमा मत हाल्छौं–रामकुमारी झाँक्री

काठमाडौं, साउन ३ । नेकपा एमालेकी नेतृ एवं प्रतिनधि सभाकी सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने प्रष्ट गर्नुभएको छ । प्रतिनिधि सभालाई पूरा कार्यकाल सञ्चालन गर्नका लागि

झाँक्रीलाई स्पस्टीकरण सोध्ने निर्णय ओलीद्वारा फिर्ता, यस्तो छ कारण

स्पष्टिकरण सोधिने नेताहरूको सूचीमा उहाँको नाम भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पछि रोकेको एक नेताले जानकारी दिनुभयो ।

सत्ता उन्मादले मात्तिएका ओलीले देशमा आगो लगाए– अध्यक्ष नेपाल

संखुवासभा । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सत्ता उन्मादले मात्तिएको आरोप लगाउनुभएको छ । संखुवासभामा शनिबार भएको विरोधसभामा बोल्दै अध्यक्ष नेपालले ओलीमा सत्ता उन्माद हाबी

कांग्रेसले भन्यो, ‘झाँक्रीलाई रिहा गर’

काठमाडौं । नेपाली कांग्रेसले नेकपा (दाहाल–नेपाल समूह)की नेतृ रामकुमारी झाँक्रीलाई अबिलम्व रिहा गर्न माग गरेको छ । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले अभिव्यक्तिलाई नै राज्यविरुद्धको अपराध करार गरेर अधिनायक

बाबुरामको प्रश्न– यो सरकारको काल आएकै हो ?

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा नेतृ रामकुमारी झाँक्रीको विरोधमा टिप्पणी गर्नुभएको छ । बिहीबार ट्वीटमार्फत पूर्वप्रधानमन्त्री डा. भट्टराईले सरकारको काल आएकै

झाँक्री पक्राउको विरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(दाहाल–नेपाल समूह)की नेतृ रामकुमारी झाँक्रीको पक्राउ विरुद्ध सर्वोच्च अदालतम बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ । बिहीबार अपराध महाशाखाको टोलीले राज्यविरुद्धको कसुरमा नेतृ झाँक्रीलाई पक्राउ गरेको

प्रधानमन्त्री ओलीको ठाडो आदेशमा रामकुमारी झाक्री पक्राउ–दाहाल

काठमाडौं, माघ २९ । नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीको ठाडो आदेशमा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताउनुभएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार आयोजित आदिवासी जनजाति मगर संघ

झाँक्री पक्राउको विरोधमा माइतीघरमा प्रदर्शन हुँदै

काठमाडौं । नेकपा(दाहाल–नेपाल समूह)की नेतृ रामकुमारी झाँक्रीलाई पक्राउको विरोध गर्दै दाहाल–नेपाल समूहले माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दैछ । विरोध प्रदर्शनका लागि नेकपाको दाहाल–नेपाल समूहका कार्यकर्ता एवं विद्यार्थीहरू अहिले माइतीघर मण्डलामा