काठमाडौ., जेठ ७ । वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीलाई पत्नी शोक परेको छ । पत्रकार रेग्मीकी पत्नी दुर्गादेवी मानन्धर रेग्मीको ८३ वर्षको उमेरमा उपचारका क्रममा स्टार अस्पतालमा निधन भएको हो ।