काठमाडौं । राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले व्यवस्था सिध्याउने प्रयासस्वरूप प्रतिनिधिसभा विघटन गरिएको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित अन्र्तक्रिया कार्यक्रममा बोल्दै राष्ट्रियसभा सदस्य बिडारीले वर्तमान व्यवस्था सिध्याउने प्रयासस्वरूप प्रतिनिधिसभा विघटन