पाल्पा । पाल्पाको रामपुर अस्पतालमा दरबन्दी अनुसारको डाक्टर नहुँदा स्वास्थ्य सेवा प्रभावित हुन थालेको छ । ११ जना विशेषज्ञ डाक्टरसहितको दरबन्दी रहेको ५० सैयाको अस्पतालमा बिशेषज्ञ डाक्टर नहुँदा उपचारका लागि
भरत शर्मा (इमेज) पाल्पा, माघ १८ । पाल्पाको रामपुरमा दुई वर्ष अगाडि नै निर्माण सक्ने गरि ठेक्का संझौता गरेको जिल्लाको सबैभन्दा ठुलो सरकारी अस्पताल भवन अलपत्र परेको छ । अस्पताल