२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


राष्ट्रपति बोल्सोनारोले वन विनासलाई अनुमति दिएको वातावरणविद्को आरोप

काठमाडौं । वातावरणविद्हरूले ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलाई वन विनाशलाई तीव्रता दिन अनुमति दिएको आरोप लगाएका छन् । जलवायु परिवर्तनसँग लड्ने हो भने अमेजनको सुरक्षा गर्नु आवश्यक रहेकोमा विश्वभरका नेता र