काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेताहरुसँग मंगलबार छलफल गर्दै हुनुहुन्छ । राष्ट्रपति भवन शितलनिवासमा मंगलबार बिहान ८ बजे दलका नेताहरुलाई डाकिएको छ ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बिहान ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन गर्नु भएको छ । राष्ट्रपति पौडेलले सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन सङ्ग्रहालयको समेत अवलोकन गर्नु भएको
काठमाडौं । मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य स्थिर रहेको अस्पतालले जानकारी दिएको छ । मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले विज्ञप्ति जारी गर्दै राष्ट्रपति
काठमाडौं । स्वास्थ्यमा पुनःसमस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनुभएको छ । शुक्रबार राति स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको राष्ट्रपतिकाे सचिवालयले जनाएकाे हो ।
सत्तारुढ नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणले नागरिकतासम्बन्धि विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति रामचन्द्र पौडेलसँग आग्रह गर्नु भएको छ । संघीय संसदको दुवै सदनले पास गरी दोस्रो पटक पठाइएको सो
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्ने गरी धेरै काम गर्न बाँकी रहेको बताउनुभएको छ । राष्ट्रपतिमा निर्वाचित भएपछि बधाई दिन राष्ट्रपति भवन
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतान्त्रिक नेपालको राष्ट्रपतिबाट नेपाली जनताले अपेक्षा गरेको व्यवहार र कार्यशैलीप्रति आफू सदैव सचेत रहेको बताउनु भएको छ । राष्ट्रपति पौडेलले संघीय संसद र सातै प्रदेश