२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सिरियाली शरणार्थीहरूलाई फर्काउन टर्कीले सीमा नाका खोल्ने

काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्किएले सिरियाली शरणार्थीहरूको स्वेच्छिक र सुरक्षित फिर्ताको सुविधाका लागि दक्षिणी हाते प्रान्तमा सिरियासँगको सिमाना खोल्ने बताउनुभएको छ । टर्कीको राजधानी अंकारामा बसेको मन्त्रिपरिषद्