काठमाडौं । नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाई हटाउन माग गरेको छ । राष्ट्रपति भण्डारीले हिजो नयाँ सरकार गठनका लागि प्रक्रिया थालेपछि तरुण दलले महाअभियोग लगाएर हटाउन माग
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच गयराति करिब तीन घन्टा भेटवार्ता भएको छ । कांग्रेस सभापति शेरवहादुर देउवासँग छलफल गरेपछि सिधै राष्ट्रपति कार्यालय शीतल निवास
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेसका नेता नविन्द्रराज जोशीको निधनमा शोक व्यक्त गर्नु भएको छ । राष्ट्रपति भण्डारीले आज ट्वीटमार्फत् जोशीको निधनबाट मुलुकले एक इमान्दार एवं स्वच्छ छवि भएका राजनीतिज्ञ
काठमाडौं, माघ ५ । निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगका तर्फबाट प्रतिवेदन बुझाएको जानकारी दिनुभयो । योसँगै आयोगले सरकारले आगामी
काठमाडौं, मंसिर ४ । राष्ट्रपति विद्यादेवी भण्डारी कोरोना (कोभिड–१९) को विश्वव्यापी महामारीका कारण यस वर्षको छठ पर्वका अवसरमा काठमाडौंका विभिन्न स्थानमा सरिक हुन नसक्ने हुनुभएको छ । राष्ट्रपति भण्डारी विगत
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट पनि
काठमाडौं, असोज ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रलाई सुदृढ तुल्याउन पत्रकार आचारसंहिताको पूर्ण पालना हुुनुपर्ने बताउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकोत्सव
काठमाडौं, असोज ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई प्रदान गर्नुभएको छ । उहाँले राष्ट्रपति भवन शीतल निवासमा काउन्सिलको ५१औँ वार्षिकोत्सव
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको तराईक्षेत्रमा मैथिल र थारुसमुदायका महिलाले मनाउने जितिया पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका जितिया पर्व मनाउने सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि‚ सुस्वास्थ्य एवं
काठमाडौं, साउन २३ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदम र यसका लागि अपनाएका उपाय प्रभावकारी रहेको बताउनुभएको छ । राष्ट्रपति भण्डारीले राष्ट्रपति