७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


राष्ट्रपतिद्वारा सिन्धुलीको चुरेभावरबाट बृहत वृक्षरोपण कार्यक्रम थालनी

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति र नेपाली सेनाको नं १ वन तथा वातावरण सुरक्षा गणको आयोजनामा जिल्लाको दुधौली नगरपालिका–२ को चुरे क्षेन विशाल सामुदायिक वनमा राष्ट्रपति विद्यादेवी भण्डारीले

भारतमा जुलाई १८ मा राष्ट्रपतीय निर्वाचन हुने, दलले ‘ह्वीप’ जारी गर्न नपाउने

प्रमुख निर्वाचन आयुक्त राजिव कुमारले पत्रकार सम्मेलनमा भन्नुभयो, ‘नयाँ राष्ट्रपति चयनका लागि प्रक्रिया सुरु भइसकेको छ । वर्तमान राष्ट्रपतिको कार्यकाल नसकिँदै नयाँ राष्ट्रपति निर्वाचित भइसक्नुहुनेछ ।’

राष्ट्रपति भण्डारी बुधबार बाजुराको बडीमालिका जाने

बाजुरा । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार बाजुरा जाने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारी मंगलबार अनौपचारिक भ्रमणको सिलसिलामा सुर्खेत पुग्नुभएको छ । सुदूरपश्चिमकै प्रमुख पर्यटकीयस्थल बाजुराको बडीमालिका आउने कार्यक्रमअनुसार बुधबार

राष्ट्रपति भण्डारी सुर्खेतमा

सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले राष्ट्रपति भण्डारी अपराह्न पौने दुई बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत आइपुग्नुभएको जानकारी दिनुभयो ।

दक्षिण कोरियाली राष्ट्रपतिद्वारा नयाँ प्रधानमन्त्री नियुक्त

उहाँले आफूले भने यही मे १० मा सपथ लिनुभएको थियो । नवनियुक्त प्रधानमन्त्री सु यसअघि सन् २००७ देखि २००८ सम्म पनि प्रधानमन्त्री हुनुभएको थियो ।

शेख मोहम्मद युएईको नयाँ राष्ट्रपतिमा नियुक्त

एजेन्सी । शेख मोहम्मद बिन जायद अल नाह्यान संयुक्त अरब एमिरेट(युएई)का नयाँ राष्ट्रपति चुनिएका छन् । पश्चिमी मुलुकमा एमबीजेड भनेर चिनिने मोहम्मद विन जायदसन् २०१४ बाट सौतेनी दाइको नाममा युएईको

फिलिपिन्समा पूर्वराष्ट्रपतिका छोरा राष्ट्रपति र वर्तमान राष्ट्रपतिकी छोरी उपराष्ट्रपतिमा निर्वाचित

नवनिर्वाचित राष्ट्रपति मार्कोसले गरिवी घटाउनेदेखि कमजोर लोकतन्त्रलाई बलियो बनाउने सम्मका प्रतिवद्धताहरु जनाउनु भएको थियो । कोरोना भाइरसको महामारीका कारण थलिएको आर्थिक अवस्था सुधार्ने, रोजगारी बढाउनेलगायतका विषय पनि प्रमुख एजेण्डा बनेका

फिलिपिन्समा राष्ट्रपतिय निर्वाचनका लागि मतदान

निर्वाचन जसले जिते पनि विगत ६ वर्षदेखि सत्तामा रहेका अनुदारवादी राष्ट्रपति रोड्रिगो डुतेर्ते चाहिँ बाहिरिने छन् । विद्युतीय मतदान भएकाले चुनाव सकिएको केही घण्टामै परिणाम आउने बताइएको छ ।

बजेट अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस

काठमाडौ । सरकारले संघीय संसदको बजेट अधिवेशन आव्हान गर्न राष्ट्रपति बिद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले आगामी जेठ ३ गते दिउँसो ४ बजे संघीय संसदको

निर्वाचन स्वतन्त्र र भयरहित बनाउन सञ्चार क्षेत्रले योगदान पुर्‍याउनुपर्छ : राष्ट्रपति भण्डारी

राष्ट्रिय पत्रकारिता दिवस–२०७९ को अवसर पारेर शनिबार राष्ट्रपति भवन शितल निवासमा आयोजित एक समारोहमा बोल्दै उहाँले जिम्मेवार पत्रकारिताको माध्यमबाट नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई व्यावहारिक रूपमा साकार तुल्याउने काममा