सरकारले गतवर्ष संविधान दिवसमा विभुषित हुनेहरूको नामावली प्रकाशित गरेको थियो । सोही नामावलीअनुसार हरेक साल नयाँ वर्षमा राष्ट्रपतिबाट विभुषित गर्ने गरिन्छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ जारी गर्नुभएको छ ।
पूरातात्विक महत्वको ऐतिहासिक सम्पदा काष्ठमण्डपको सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच लोकार्पण गर्दै उहाँले काठमाडौं उपत्यकालाई विश्वमा नै प्रकृति र संस्कृतिको संगम थलोको रुपमा मानिएको उल्लेख गर्दै प्रकृतिको संरक्षण हुने गरी
काठमाडौं । भूकम्पले ध्वस्त भएको काठमाडौँको ऐतिहासिक सम्पदा काष्ठमण्डपको पुनर्निर्माण पूरा भएको छ । आज (साेमबार) दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्मित काष्ठमण्डपको उद्घाट्न गर्नुहुने भएकाे छ। मरुसत्तलको रुपमा पनि चिनिने
राष्ट्रपति भण्डारीले दुई छिमेकी मुलुक भारत र चीनमा पनि विद्युत् व्यापारका लागि प्रशारण लाइन निर्माण गर्ने काम सुरु भएको भन्दै त्यसले मुलुकमा यस क्षेत्रको विकासका लागि लगानी गर्न प्रतिस्पर्धाको वातावरण
काभ्रे । राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेर विकास निर्माणका काम गर्न आग्रह गर्नुभएको छ । काभ्रेको नमोवुद्धस्थित कानपुरमा रहेको कालिका मन्दिरको आज (बुधबार) उद्घाटन गर्दे राष्ट्रपति भण्डारीले
गैरआवसीय नेपाली संघ (एनआरएन)को १०औं महाधिवेशनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको कला, संस्कृति र पहिचानलाई विश्वसामू चिनाउन खेलेको भूमिकाको प्रशंशा गर्नुभयो ।
एजेन्सी । युक्रेनका राष्ट्रपति भेलोदिमिर जेलेन्स्कीले विश्वभरका जनतालाई युक्रेनकप्रति समर्थन देखाउन सडकमा उत्रिन आग्रह गरेका छन् । बिहिबार उनले भिडियो शन्देश जारी गर्दे शान्तिका लागि हर क्षेत्रबाट सडकमा उत्रिन विश्वभरका
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै प्रकारका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा जोड दिनुभएको छ । आज (मंगलबार) ११२औं अन्तर्राष्ट्रिय नारी दिवसको
रुसी सेनाले युक्रेनको राजधानी पसेर आक्रमण गर्न थालेसँगै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले हतियार राख्न चाहने नागरिकले राख्न पाउने गरी कानून जारी गर्ने बताउनुभएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।