८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


मुलुकलाई विपद् जोखिमबाट सुरक्षित बनाउन राष्ट्रपति भण्डारीकाे आह्वान

भूकम्पपछि पुनर्निर्माण भएका भौतिक संरचनाहरू अझ बलियो बनेको उल्लेख गर्दै उहाँले त्यस कार्यमा सहयोग गर्ने अन्तराष्ट्रिय समुदायप्रति आभारसमेत व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीद्वारा संसद अधिवेशन आह्वान

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सिफारिस गरेअनुसार राष्ट्रपतिले मंसिर २८ गतेका लागि अधिवेशन आह्वान गर्नुभएको हो ।

बुद्धका उपदेशलाई पाठ्यक्रममा राख्न राष्ट्रपतिको आग्रह

उहाँले नेपालबाट ठूलो संख्यामा अध्ययनका लागि विदेश जानहरुलाई रोक्न उच्च शिक्षामा लगानी वृद्धि गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रपतिद्वारा ६ वटा अध्यादेश जारी

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको यी अध्यादेश संसदले अनुमोदन नगर्दा निष्क्रिय भएका थिए । अहिले फेरि संसद सञ्चालनमा नभएको बेलामा अध्यादेश ल्याइएको हो ।

होन्डुरसमा क्यास्ट्रो पहिलो महिला राष्ट्रपति बन्ने निश्चित

काठमाडौं । होन्डुरसमा सिमोरा क्यास्ट्रो पहिलो महिला राष्टपति बन्ने हुनुभएको छ । हालै सम्पन्न राष्ट्रपतिय निर्वाचनमा विपक्षी दलकी नेतृ क्यास्ट्रोले ५३ प्रतिशत मत प्राप्त गर्नुभएको छ । निकटम प्रतिद्वन्दी सत्तारुढ

मन्त्रिपरिषद् : तीनवटा अध्यादेश जारी गर्न सिफारिस, ओमिक्रोन भेरियन्ट नियन्त्रण गर्ने आदेश जारी

यस्तै, बैठकले कोभिड–१९ ओमिक्रोन भेरियन्ट नियन्त्रण गर्नेसम्बनधी आदेश जारी गर्ने निर्णय पनि गरेको सिंहदरबार स्रोतले जानकारी दिएको छ ।

यात्रा प्रतिबन्धलगाएकोप्रति दक्षिण अफ्रिकाका राष्ट्रपतिको असन्तुष्टी

एजेन्सी । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आफनो देश बिरुद्ध लगाइएको यात्रा प्रतिबन्धको निन्दा गरेका छन् । दक्षिण अफ्रिका लगायत अन्य ६ वटा अफ्रिकी मुलुकहरुमा कोरोनाको नयाँ भेरिएन्ट भेटिएपछी विश्वका

महिला हिंसा अन्त्य गर्न दण्ड र सजायको प्रभावकारी कार्यान्वयन हुनुपर्छ : राष्ट्रपति भण्डारी

लैंगिक हिंसाविरुद्ध ऐक्यबद्धतासहितको साझा प्रतिबद्धता जनाउँदै समानतामा आधारित, न्यायपूर्ण, सभ्य र समुन्नत समाजको निर्माण गर्नेतर्फ अग्रसर हुन उहाँले आग्रह गर्नुभएको छ ।

पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित विशेष समारोहमा नेपालका लागि सिङ्गापुर, न्यूजिल्याण्ड, होली सी, टर्की र रोमानियाका गैरआवासीय राजदूतले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

सीताको जन्मस्थलमा जातीय भेदभाव र महिला उत्पीडन हुनु दुःखद्– राष्ट्रपति भण्डारी

प्रदेश सरकारको ‘बेटी बचाउ, बेटी पढाउ’ कार्यक्रमको सराहना गर्नुहुँदै राष्ट्रपति भण्डारीले यस्ता कार्यक्रमलाई अन्य प्रदेशहरूले पनि लागू गर्नुपर्नेमा जोड दिनुभयो ।