८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् विस्तार

यसपटकको नियुक्तिमा पनि राष्ट्रपतिको कार्यालयले संविधानको धारा उल्लेख गरेको छैन । विस्तारित मन्त्रिपरिषद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी आफैँले राख्नुभएको छ भने अन्य मन्त्रालयको जिम्मेवारी एमालेका नेताहरूलाई दिनुभएको

बेलायत पुगेर रुसलाई हानिकार गतिविधि नगर्न बाइडेनले दिए चेतावनी

एजेन्सी, जेठ २७ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसलाई हानिकारक गतिविधिमा संलग्न भएमा त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनसँग भेटवार्ताको एक साता पहिले बाइडेनले यस्तो

कम्युनिष्ट शासन पतनपछि मंगोलियामा छैटौं पटक राष्ट्रपतिका लागि निर्वाचन

राष्ट्रपतिका उम्मेदवारहरूमा मंगोलियन पिपुल्स पार्टीबाट पूर्व प्रधानमन्त्री उखनाजिन खुरेलसुख चुनावी मैदानमा हुनुहुन्छ । खुरेलसुखका मुख्य प्रतिस्पर्धीका रूपमा डेमोक्रेटिक पार्टीका सोड्नो जुन दुइन एर्डिन रहनुभएको छ ।

फ्रान्सका राष्ट्रपति म्याँक्रोमाथि आक्रमण

एजेन्सी । फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोमाथि दक्षिणी फ्रान्सको भ्रमणका क्रममा एक व्यक्तिले आक्रमण गरेका छन् । बाटोमा उभिएका व्यक्तिसँग कुराकानी गरिरहेकै अवस्थामा एक व्यक्तिले राष्ट्रपति म्याँक्रोलाई झापड हानेका थिए ।

राष्ट्रपतिको भूमिका विवादास्पद भएको कांग्रेस जिल्ला सभापतिहरुको आरोप

काडमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका सन्तुलित नभएको बताएका छन् । जिल्ला सभापतिहरुले विज्ञप्ति जारी गरेर असन्तुलित र द्वैध भूमिका राष्ट्रपतिले देखाएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका

मन्त्रिपरिषद् पुनर्गठन असंवैधानिक, राष्ट्रपतिमाथि फेरि प्रश्न !

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी कामचलाउ सरकारका प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् विस्तार संविधान, संसदीय व्यवस्था र अन्तर्राष्ट्रिय मूल्य मान्यता विपरित भएको टिप्पणी गर्नुहुन्छ ।

राष्ट्रपतिको ट्वीट हटाएपछि नाइजेरियामा ट्वीटर सञ्चालनमा राेक

नाइजेरियाको संस्थागत अस्तित्वलाई नै खतरामा पार्ने गतिविधिमा ट्वीटर प्रयोग हुन थालेको भन्दै रोक लगाइएको हो । ट्वीटरले भने नाइजेरियाली सरकारको यो कदमको विरोध गरेको छ ।

अमेरिकासँगको सम्बन्ध सुधार गर्न चाहेको रुसी राष्ट्रपति पुटिनको भनाई

एजेन्सी । रुसले अमेरिकासँगको सम्बन्ध सुधार गर्न चाहेको जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले आगामी महिना अमेरिकी समकक्षी जो बाइडेनसँग हुने शिखर सम्मेलनमा दुई देशबीचको सम्बन्ध सुधारका लागि छलफल

छुवाछुत प्रथा सभ्य समाजका लागि स्वीकार्य नभएको राष्ट्रपति भण्डारीको भनाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छुवाछुत प्रथा सभ्य समाजका लागि स्वीकार्य नहुने बताउनु भएको छ । यस प्रथाको समूल अन्त्य गर्दै न्यायपूर्ण, सभ्य, सुसंस्कृत एवं समतामूलक समाज निर्माणका लागि समग्र

परराष्ट्रमन्त्रीद्वारा राष्ट्रपतिको बचाउ, आलोचना गर्नेले न्यूनमत मानवीयता समेत नराखेको टिप्पणी

राष्ट्रपति भण्डारीले कोरोना खोपका लागि चीन, भारत, अमेरिका र रुसका राष्ट्रपतिहरूलाई पत्र पठाउनुका साथै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग टेलिफोन वार्ता गर्नुभएको थियो ।