९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


नागरिकता अध्यादेशविरुद्ध सर्वोच्चमा ४ वटा रिट दर्ता, संवैधानिक इजलासमा सुनुवाइ हुने

यस्तै रिट निवेदनमा अध्यादेश मार्फत नागरिकता ऐन संशोधन गर्ने कार्य संविधान विपरित हुनुका साथै सार्वभौमसत्ता सम्पन्न राष्ट्रलाई गम्भीर संकटमा लैजाने निश्चित भएको उल्लेख गरिएको छ ।

असद फेरि चुनिए सिरियाकाे राष्ट्रपति, थप ७ वर्ष शासन गर्ने

एजेन्सी । मध्यपूर्वको द्वन्द्वग्रस्त मुलुक सिरियामा बसर अल असद फेरि राष्ट्रपति चुनिएका छन् । गत बुधबार भएको राष्ट्रपतीय निर्वाचनमा असदले ९५ दशमलव १ प्रतिशत मत ल्याएको त्यहाँको निर्वाचन आयोगले जनाएको

प्रतिनिधिसभाको बैठकका लागि राष्ट्रपतिसमक्ष सिफारिश गर्न सभामुखलाई भट्टराईको आग्रह

काठमाडौं, जेठ १३ । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सभामुख अग्नि सापकोटाले संसद बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिश गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभा विघटनबारे सभामुख अग्नि सापकोटाले बोलाएको कानुनविद्हरुसँगको छलफलमा भट्टराईले

राष्ट्रपति र प्रधानमन्त्रीले मान्छे मारेभन्दा ठूलो अपराध गरेको भीमार्जुन आचार्यको जिकीर

प्रधानमन्त्रीको तिकडम संसदले रोक्न नसकेको भन्दै आचार्यले भन्नुभयो, ‘मान्छे मारेको भन्दा ठूलो अपराध हो यो । प्रधानमन्त्री र राष्ट्रपतिबाट यस्तो जघन्य अपराध हुँदा पनि संसद् मुकदर्शक भयो । प्रधानमन्त्रीको तिकडम

प्रधानमन्त्री र राष्ट्रपतिले निर्लज्ज खेल खेलेको वरिष्ठ अधिवक्ता शम्भु थापाको आरोप

काठमाडौं, जेठ १३ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले किचेनमा बसेर हरहिसाब गरी गरी निर्लज्ज खेल खेलेको वरिष्ठ अधिवक्ता शम्भु थापाले आरोप लगाउनुभएको छ । प्रधानमन्त्री ओलीले गराएको

राष्ट्रपतिले संविधानको ठाडो उल्लंघन गरे– शेरबहादुर देउवा

काठमाडौं, जेठ १३ । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधानको ठाडो उल्लंघन गरेको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियनको ३१ औं वर्ष प्रवेशको अवसरमा युनियनले

मालीका राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीद्वारा पदबाट राजीनामा

एजेन्सी । पश्चिमी अफ्रिकी मुलुक मालीका सेनाले नियन्त्रणमा लिएका राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई त्यहाँको सेनाले पद बाट राजीनामा दिन लगाएको छ । मालीका अन्तरिम सरकारका राष्ट्रपति बाह एनडअ, प्रधानमन्त्री मोक्तार

कोरोना भाइरसबारे अनुसन्धान गर्न अमेरिकी राष्ट्रपति बाइडेनको निर्देशन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसको महामारीका बारेमा थप अनुसन्धान गर्न निर्देशन दिएका छन् । राष्ट्रपति बाइडेनले चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसका बारेमा थप अनुसन्धान गरेर

मालीका प्रधानमन्त्री र राष्ट्रपति सेनाको नियन्त्रणमा, एकै वर्षमा दोस्रोपटक सैन्य कू !

सोमबार राष्ट्रपति ओएनीले आफूलाई लिनका लागि सैनिक आएको समाचार एजेन्सी एएफपीसँग टेलिफोनमा भनेको र त्यसपछि फोन काटिएको उक्त समाचार एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अफ्रिकी मुलुक मालीको राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई मुक्त गर्न राष्ट्रसंघको अपील

एजेन्सी । संयुक्त राष्ट्रसंघले पश्चिमी अफ्रिकी मुलुक मालीको सेनाले नियन्त्रणमा लिएका राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई मुक्त गर्न आग्रह गरेको छ । मालीस्थित संयुक्त राष्ट्र संघीय मिसन र अन्य अन्तर्राष्ट्रिय समुदायले