८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


बहुमतीय सरकारको दावी गर्ने देउवा र दाहालको सहमति

काठमाडौं, वैशाख ३० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच समयमै बहुमतीय सरकारको नेतृत्वका लागि दावी पेश गर्ने सहमति बनेको छ । देउवा निवास

राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतलनिवासमा

विपक्षी दलहरूले सत्ता समीकरणको पहल गरिरहेका बेला प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास जानुभएको हो ।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय आज सकिदै, विपक्षीलाई बहुमत पुर्‍याउनै सकस

काठमाडौं । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज सकिँदैछ । तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि राष्ट्रपतिले समय दिएपछि अहिले विपक्षी दलहरु

तात्यो कांग्रेस, राष्ट्रपतिले दिएको समय भित्रै आफ्नो नेतृत्वमा सरकार बनाउने दावी

बैठकपछि कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले एमालेको माधव पक्षको सहयोग जुटाउने कोसिस भइरहेको र जसपालाई पनि एकजुट बनाएर नयाँ सरकार बनाउने अभियानमा सामेल गराउने प्रयास भइरहेको जानकारी दिनुभयो ।

राष्ट्रपतिबाट बहुमतको सरकार गठनका लागि दलहरुलाई आहृवान, तीन दिनको समयसीमा

काठमाडौं, वैशाख २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गर्नुभएको छ । सोमबार प्रतिनिधि सभाबाट प्रधानमन्त्री केपी ओली विश्वासको मत पाउन नसकेर पदमुक्त भएलगत्तै राष्ट्रपतिले संविधानको

राष्ट्रपतिले ७६(२) बमोजिमको सरकार गठनको प्रक्रिया सुरु गर्नुपर्छ– कमल थापा

साथै थापाले विगत केही वर्षका घटनाक्रमले वर्तमान संविधान र व्यवस्थाको औचित्यमाथि समेत प्रश्नचिह्न् खडा गरेको बताउनुभएको छ । उहाँले अन्त्यमा भन्नुभएको छ, ‘अब पुनर्विचार गर्ने बेला भयो ।’

प्रधानमन्त्री ओली शीतलनिवासमा

यस्तै सोमबार नै भएको विश्वासको मतमा प्रधानमन्त्री ओली असफल हुनुभएको छ । विश्वासको मतका लागि १ सय ३६ मत आवश्यक भए पनि ओलीलाई ९३ मत मात्र पाउनुभएको थियो ।

संकटमा घेरिएपछि प्रधानमन्त्री ओली हारगुहारमा, दोस्रो तहका नेताहरुसँग संवाद, एमाले विवाद मिलाउन राष्ट्रपति भण्डारी पनि सक्रिय

काठमाडौं, वैशाख २४ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी विभाजन रोक्न चाहने दोस्रो तहका नेताहरुसँग संवाद बढाउनु भएको छ । आफ्नो अहंका कारण पार्टी विभाजन पनि हुने

राष्ट्रपतिद्वारा एकैपटक सात वटा अध्यादेश जारी

जारी गरिएका अध्यादेशमा यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, औषधि (तेस्रो संशोधन) अध्यादेश रहेका छन् ।

राष्ट्रपति भण्डारीद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

सोमबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै राष्ट्रपति भण्डारीले पत्रकारितालाई व्यावसायिक आचारसंहितको पालना गर्दै मर्यादित रूपमा तथ्यपूर्ण र विश्वसनीय सूचना सम्प्रेषणमार्फत देश र जनताको सेवामा समर्पित हुन प्रेरणा प्रदान गरोस् भनि कामना