२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


प्रधानमन्त्रीले मानेनन् पार्टी सहमति, फेरि बोलाए संवैधानिक परिषद बैठक

काठमाडौं, पुष २ । पार्टीका नेताहरुसँग गरेको सहमति विपरित प्रधानमन्त्री केपी ओलीले फेरि संवैधानिक परिषको बैठक बोलाउनुभएको छ । मंगलबार राष्ट्रपतिबाट जारी गराएको संवैधानिक परिषदसम्बन्धि अध्यादेश फिर्ता लिन बुधबार नेकपाको

लौ हेर्नुस्, ओलीलाई गलाउने पत्रः सांसदास्त्र !

काठमाडौं, पुष २ । मंसिर ३० गते संवैधानिक परिषदमा आफूनुकूल संशोधन गर्दै राष्ट्रपति विद्या भण्डारीबाट ‘बिजुली गति’ मा अध्यादेश जारी गराउनु भएका प्रधानमन्त्री केपी ओली पुष १ गतेको दिउँसो हुँदानहुँदै

८३ सांसदको त्यो हस्ताक्षर, जसले भण्डारी र आफ्नो पद धरापमा पर्ने भयले गले ओली

राजन कुईंकेल । प्रधानमन्त्री केपी ओली चौबीस घण्टाको अन्तरमा ३६० डिग्रीको फन्को मार्न बाध्य हुनुभयो । उहाँ मात्र होइन राष्ट्रपति विद्या भण्डारीसमेत ओलीको तालमा नाच्दा चरम नैतिक संकटमा फस्नु भएको

अध्यादेश खारेजी माग गरेको रिट सर्वोच्चमा दर्ता, प्रधानमन्त्रीदेखि प्रधानन्यायाधीशसम्म विपक्षी

काठमाडौं, पुष १ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी गरेको संवैधानिक परिषद सम्बन्धी अध्यादेश अमान्य र बदर घोषित गर्न माग गरिएको रिट सर्वोच्च अदालतमा दायर भएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले

संवैधानिक परिषद अध्यादेशविरूद्ध सर्वोच्चमा रिट पेश, राष्ट्रपति, प्रधानमन्त्रीदेखि प्रधानन्यायाधीशसम्म विपक्षी

काठमाडौं, पुस १ । सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धि अध्यादेशविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)

राष्ट्रपति प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षकः तरुण दल

काठमाडौं । नेपाल तरुण दलले राष्ट्रपतिको भूमिका विवादास्पद भएको भन्दै आपत्ति जनाएको छ । अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति जारी गर्दै संवैधानिक राष्ट्रपति प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षकको जस्तो देखिएको भन्दै

राष्ट्रपतिमाथि महाअभियोग लगाउः बाबुराम भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउनु पर्ने बताउनुभएको छ । डाक्टर भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै

राष्ट्रपति भण्डारीका कारण राजावादी सल्बलाए : गगन थापा

कैलाली, मंसिर ३० । नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यशैलीका कारण सडकमा ‘राजा आऊ, देश बचाऊ’को नारा घन्किएको आरोप लगाउनुभएको छ । प्रेस युनियन कैलालीले मंगलबार गरेको

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा के छ ? (अध्यादेशसहित)

काठमाडौं, मंसिर ३० । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवादले संवैधानिक परिषद्को बैठक अवरुद्ध भइरहेका बेला सरकारले बहुमत सदस्यको उपस्थितिमै बैठक

नेकपामा बबण्डरः सरकारले ल्यायो संवैधानिक परिषदसम्बन्धि अध्यादेश

काठमाडौं, मंसिर ३० । सरकारले संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादले संवैधानिक परिषद्को बैठक अबरुद्ध भइरहेको बेला सरकारले संवैधानिक परिषद्