१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कोरोना विरुद्धको खोप वितरणमा भैरहेको असमानताबारे राष्ट्रसंघको महासभामा बहस

एजेन्सी । कोरोना भाइरस विरुद्धको खोप वितरणमा भैरहेको असमानताबारे राष्ट्रसंघको महासभामा बहस भएको छ । अल्प विकसित देशका प्रतिनिधिहरूले खोपको समान वितरण हुनु पर्नेमा जोड दिएका हुन् । दक्षिण अफ्रिका,

तालिवानीले हिंसात्मक गतिविधि बढाएको राष्ट्रसंघको आरोप

एजेन्सी । संयुक्त राज्य अमेरिकाले तालिवानीले अफगानिस्तानमा हिंसात्मक गतिविधि बढाएको आरोप लगाएको छ । सत्ता कब्जा गरेसँगै पछिल्ला केही दिनयता अफगानिस्तानमा तालिवानीले हिंसात्मक गतिविधि तीव्र पारेर सर्वसाधारणलाई त्रसित पारेको राष्ट्रसंघको

६ हजार पाकिस्तानी आतंकवादी अफगानिस्तान प्रवेश गरेको राष्ट्रसंघको खुलासा

एजेन्सी । संयुक्त राष्ट्रसंघले ६ हजार पाकिस्तानी आतंकबादी समूह अफगानिस्तान प्रवेश गरेको खुलासा गरेको छ । संयुक्त राष्ट्र संघ सुरक्षा परिषद यु.एन.एस.सीले एक रिपोर्ट सार्वजनिक गर्दै ६ हजार पाकिस्तानी आतंकवादीको

अफ्गानिस्तानमा तालिवान विद्रोहीको पकड, क्षेत्रीय सुरक्षा जोखिम बढेको राष्ट्रसंघको ठहर

एजेन्सी । अफ्गानिस्तानमा तालिवान विद्रोहीको पकड बढ्दै गएको भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ । अफ्गानिस्तानको लागि राष्ट्रसंघकी विशेष दुत डिबोरा लियोन्सले पछिल्लो समय अफ्गानिस्तानका अधिकांश क्षेत्रमा तालिवानको प्रभाव

म्यानमारमा १ लाख ७५ हजार विस्थापित : राष्ट्रसंघ

एजेन्सी । संयुक्त राष्ट्रसंघले म्यानमारमा सेनाले सत्ता हत्याए यताको ५ महिनाको अवधिमा १ लाख ७५ हजार मानिसले थातथलो छाडेको जनाएको छ । म्यानमारका लागि राष्ट्रसंघीय महासचिवका विशेष प्रतिनिधि क्रिश्टिन स्क्रानर

हतियारको सहज उपलब्धता रोक्न म्यानमारलाई राष्ट्रसंघको आग्रह

एजेन्सी । संयुक्त राष्ट्रसंघले आफ्नो मुलुकमा हतियारको सहज उपलब्धता रोक्न म्यानमारलाई आग्रह गरेको छ । राष्ट्रसंघको महासभाले गत नोभेम्बरमा भएको आम निर्वाचनको परीणाम स्वीकार गरेर जननिर्वाचित नेताहरुलाई रिहा गर्न पनि

नरसंहारको आरोप लागेका पूर्व सैन्य कमाण्डरको अपील राष्ट्रसंघद्वारा अस्वीकार

एजेन्सी । सर्वियाको नरसंहारविरुद्ध बोस्नियाका पूर्व सैन्य कमाण्डरले गरेको अपील संयुक्त राष्ट्रसंघले अस्वीकार गरेको छ । पूर्व कमाण्डर रत्को मालाडिकले आफूविरुद्ध लगाइएको आरोपको खण्डन गर्दै सन् २०१७ मा गरेको अपीललाई

युद्धविरामको अक्षरश पालना गर्न इजरायल र प्यालेस्टाइनलाई राष्ट्रसंघको आग्रह

एजेन्सी । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले युद्धविरामको पूर्णरुपमा पालना गर्न इजरायल र प्यालेस्टाइनहरुलाई आग्रह गरेको छ । यही मे १० देखि ११ दिनसम्म चलेको युद्ध अन्त्य गरी शान्ति वार्ता गर्न

अफ्रिकामा मानवीय संकट, २ करोड ८० लाखमा मानवीय संकट

एजेन्सी । संयुक्त राष्ट्रसंघले अफ्रिकाको साहेल क्षेत्रमा मानवीय संकट देखापरेको जनाएको छ । सहारा मरुभूमि वरिपरि रहेका बुर्किना फासो, उत्तरी क्यामरुन, चाड, माली, नाइजर र उत्तरपूर्वी नाइजेरियालाई साहेल क्षेत्र भनिन्छ

नााभाल्नीलाई बिष सेवन गराईएको बिषयमा छानबिन गर्न राष्ट्रसंघको माग

एजेन्सी । संयुक्त राष्ट्रसंघले रुसी बिपक्षी नेता अलेक्सी नाभाल्नीलाई बिष सेवन गराईएको बिषयमा छानविन गर्न माग गरेको छ । संयुक्त राष्ट्रसंघीय मानवअधिकार बिज्ञहरुले नाभाल्नीमाथि मानव अधिकार हनन भएको भन्दै घटनाको