काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टीमले कतारमा हुन लागेको बाइल्याट्रल टी–२० सिरिज खेल्ने भएको छ । मंगलबार बसेको नेपाल क्रिकेट संघ (क्यान)को बैठकले कतार क्रिकेट एसोसियसनले गरेको निमन्त्रणा स्वीकार्दै सिरिजमा