६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


अब घरमै पिसिआर, अतिरिक्त शुल्क ५ सय लाग्ने

काठमाडौं । अब बिरामी वा व्यक्तिलाई कोभिड–१९ को पिसिआर परीक्षण गराउनका लागि अस्पताल वा प्रयोगशाला धाउनुपर्ने बाध्यता हटेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले घरमा आएर स्वास्थ्यकर्मीले पिसिआर परीक्षणको स्वाब सङ्कलन

काठमाडौंका ४ सहित ६ वटा निजी प्रयोगशालालाई कोरोना परीक्षणको अनुमति

काठमाडौं । काठमाडौं उपत्यकाका चारसहित ६ वटा निजी प्रयोगशालाले कोरोना भाइरसको पीसीआर विधिबाट जाँच गर्न अनुमति पाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति अनुरुप राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल), टेकुले