१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रोनाल्डो पोर्चुगलको राष्ट्रिय टिममा परे

काठमाडौं । क्रिस्टियानो रोनाल्डो पोर्चुगलको राष्ट्रिय टिमबाट परेका छन् । युरो २०२४ को छनोट अन्तर्गत यसै महिनामा हुने लिक्टेन्सटाइन र लक्जेम्बर्ग विरुद्धको खेलका लागि घोषणा गरिएको टोलीमा रोनाल्डो परेका हुन्