३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


मदन भण्डारी राष्ट्रिय पुरस्कार मिङमार र निरुलाई

काठमाडौं । यो बर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार डाक्टर मिङमार गेल्जेन शेर्पा र मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार निरु कुमार प्रधानलाई प्रदान गरिने भएको छ । मंगलबार मदन भण्डारी