२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्त पार्टी (राप्रपा) को कार्यसम्पादन समितिको बैठक आज दिउँसो बस्दैछ । बैठकमा सरकारमा सहभागिता हुने वा नहुने भन्ने विषयमा छलफल हुने राप्रपाको एक नेताले जानकारी दिनुभयो ।