१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


कला र फोटोग्राफीलाई न्याय गर्नसक्ने छुट्टै ऐन बनाउन राष्ट्रिय फोटो पत्रकार समूहको माग

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूहले कला र फोटोग्राफीलाई न्याय गर्नसक्ने छुट्टै ऐन बनाउन माग गरेको छ । शुक्रबार काठमाडौंमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय फोटो पत्रकार समूहको संयुक्त