७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


राष्ट्रिय भवनसंहिता अध्यावधिक

काठमाडौं, साउन २३ । नेपालमा साना–ठूला सबैखालका भवनहरुलाई भूकम्पप्रतिरोधी बनाउन आवश्यक पर्ने संरचनागत डिजाइनसहितको मापदण्डलाई समावेश गरेर राष्ट्रिय भवनसंहितालाई अध्यावधिक गरिएको छ । नेपालमा ‘राष्ट्रिय भवनसंहिता १९९४’ कार्यान्वयनमा रहेकोमा मन्त्रिपरिषद्को