१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रिय महिला लिगमा एपीएफ र चन्द्रपुर भिड्दै

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा बुधबार शीर्ष स्थानको एपीएफ र चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र चन्द्रपुरबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अपरान्ह २ बजे सुरु हुनेछ । रौतहटको

वालिङमाथि आर्मीको २–० को जीत, नोइलीलाई रातो कार्ड

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले वालिङ नगरपालिकालाई २–० गोल अन्तरले पराजित गरेको छ । १० खेलाडीमा सिमित वालिङलाई पराजित गर्न आर्मीकी शर्मिला थापा र विमला चौधरीले

राष्ट्रिय महिला लिगः आर्मी २ गाेलले अगाडि, विराटनगर र पुलिस ३ बजे भिड्दै

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र वालिङ नगरपालिका भिडदैछन् । पहिलो हाफसम्म आर्मीले वालिङविरुद्ध २–० को जित निकालेको छ

राष्ट्रिय महिला लिगमा एपीएफको अपराजित यात्रा, साम्बाको डबल ह्याट्रिक

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा सशस्त्र प्रहरीको एपीएफको अपराजित यात्रा कायमै रहेको छ । सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको सातौं खेलमा सशस्त्रले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १४–० को फराकिलो अन्तरले

राष्ट्रिय महिला लिग : दोस्रो चरणको खेल तालिका सार्वजनिक, अन्तिम खेल आर्मी र एपीएफबीच

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणको खेल तालिका सार्वजनिक गरेको छ । एन्फाले बिहीबार सार्वजनिक गरेको तालिकाअनुसार अन्तिम खेल फागुन ७ गते प्रजातन्त्र

राष्ट्रिय महिला लिगमा पहिलो चरणको खेल सकियो, बुधबार विराटनगर र आर्मी विजयी

काठमाडौं । काठमाडौं उपत्यकामा जारी राष्ट्रिय महिला लिग फुटबलमा पहिलो चरणका खेल सकिएका छन् । अन्तिम खेलमा बुधबार नेपाल पुलिस क्लब पराजित भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको

वालिङको दोस्रो जित, तीनै गोल विदेशी खेलाडीबाट

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा स्याङ्गजाको वालिङ नगरपालिकाले दोस्रो जित हासिल गरेको छ । मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा चन्द्रपुर नगरपालिकालाई ३–० ले पराजित गर्दै वालिङले महत्वपूर्ण

वालिङले चन्द्रपुरसँग खेल्ने

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज स्याङ्जाको वालिङ नगरपालिकाले रौतहटको चन्द्रपुर नगरपालिकासँग खेल्नेछ । जारी प्रतियोगितामा वालिङ र चन्द्रपुर दुबै टोलीको यो छैटौं खेल हो । ५ खेलबाट ५

सशस्त्रद्वारा चौदण्डीगढी २२–० गोलले पराजित, सावित्राको मात्रै १२ गोल

काठमाडौं । साविक विजेता सशस्त्र प्रहरीको एपीएफले राष्ट्रिय महिला लिग फुटबलमा कीर्तिमानी जित हासिल गरेको छ । एपीएफले सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २२–० को

आर्मीको सहज जित, विराटनगर ७–० ले पराजित

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले सहज जित निकालेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको पहिलो खेलमा आर्मीले विराटनगर महानगरपालिकालाई ७–० गोल अन्तरले परजित गरेको