६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


राष्ट्रिय सभा : विषयगत समितिका सभापतिहरुको निर्वाचन चैत्र ४ गते

काठमाडौं । राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरुको निर्वाचन चैत्र ४ गते हुने भएको छ । बुधवारको राष्ट्रिय सभा बैठकमा समिति सभापतिको निर्वाचनको मिति तोकिएको हो । बैठकमा राष्ट्रिय सभा अध्यक्ष

माओवादीका सांसद दाहाललाई अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की आछामीले सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ । मंगलवार बोलाइएको

राष्ट्रिय सभामा शर्मालाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत

काठमाडौं । नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ । मंगलवार बसेको राष्ट्रिय सभा बैठकमा उहाँले सो प्रस्ताव प्रस्तुत

राष्ट्रि सभा अध्यक्ष पदको निर्वाचन आज

काठमाडौं । राष्ट्रिय सभाको अध्यक्ष पदका लागि आज निर्वाचन हुँदैछ । मंगलबार बिहान ११.९ बजे बस्ने बैठकमा अध्यक्षको निर्वाचन प्रक्रिया अघि बढाइने निर्वाचन कार्यतालिका छ । निर्वाचन प्रक्रिया अन्तर्गत सोमबार

राष्ट्रिय सभा अध्यक्ष निर्वाचन, आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । सोमबार ११ बजेदेखि १ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको समय निर्धारण गरिएको छ । निर्वाचन भने भोलि मंगलबार

आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । आइतबार दिउँसो १.९ बजे संसद् भवन नयाँबानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ । आज बस्ने बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन २९ गते हुने

काठमाडौं । राष्ट्रिय सभाको अध्यक्ष पदका लागि यही फागुन २९ गते निर्वाचन हुने भएको छ । आगामी सोमबार उम्मेद्वारी दर्ता हुनेछ भने मतदान फागुन २९ गते मङ्गलबार हुनेछ । दलका

कानून निर्माण र संविधान कार्यान्वयनमा भूमिका खेल्ने राष्ट्रिय सभा सदस्यहरुको प्रतिवद्धता

काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरुले कानून निर्माण र संविधानको कार्यान्वयन गर्न आफूहरुको भुमिका हुने बताएका छन् । सोमबार राष्ट्रिय सभा सदस्यको रुपमा शपथग्रहण गरेसँगै नवनिर्वाचित सदस्यहरुले संविधानको पूर्ण रुपमा

राष्ट्रिय सभाका नवनिर्वाचित सांसदहरुले लिए शपथ

काठमाडौं । राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सांसदहरूले सोमबार शपथ लिएका छन् । संघीय संसद भवनको लहोत्से हलमा राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालबाट उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन्

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजेबाट शुरु हुनेछ । प्रतिनिधि सभाको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार