काठमाडौं । फागुन २० गतेबाट राष्ट्रिय सभाका २० सांसदको कार्यकाल सकिँदैछ । उनीहरुमध्ये १९ स्थानमा नयाँ सांसदहरु पनि निर्वाचित भइसकेका छन् । बाँकी एक जना भने राष्ट्रपतिले मनोनयन गर्नुहुनेछ ।
काठमाडौं । राष्ट्रिय सभाबाट राष्ट्रिय सभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन, २०८० सर्वसम्मतिले स्वीकृत भएको छ । बुधबार बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रियसभा नियमावली, २०७५ को संशोधन मस्यौदा
काठमाडौं । प्रतिनिधि सभा सञ्चालन नरहेको अवस्थामा सरकारको नीति तथा कार्यक्रम वा राष्ट्रपतिबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा हुने सम्बोधन राष्ट्रिय सभामा हुने प्रस्ताव पेस भएको छ । सोमबार
कैलाली । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभाको निर्वाचनका लागि गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । धनगढीको प्रदेशसभामा भएको निर्वाचनबाट राष्ट्रिय सभाका उम्मेदवारहरू विजयी भएका हुन् । सत्ता गठबन्धनको तर्फबाट अपाङ्गतामा उम्मेदवार
काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रिय सभा निर्वाचनमा समन्वय गर्न समिति बनाएको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन बैठकले नेपाली कांग्रेसका नेता रमेश लेखक, माओवादी केन्द्रका वर्षमान पुन,
काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धनका दलहरु बीचमै सिट बाँडफाँट हुने भएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग कुरा नमिलेकाले सत्ता
हेटौंडा । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि बाग्मती प्रदेशको राजधानी हेटौंडामा निर्बाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मकवानपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्र बहादुर कार्कीलाई निर्वाचन अधिकृत
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि ७ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको छ । आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आगामी माघ ११ गते
काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रिय सभा निर्वाचन प्रयोजनका
काठमाडौं । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि दिएको समय आज सकिँदै छ । संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी हुन