२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज कास्की अदालत लगिएको छ । पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको १० दिनको म्याद सकिएपछि पुन

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक शनिबार बिहान ११.३० बजेदेखि पार्टी केन्द्रीय कार्यालयमा बस्ने बताइएको छ । बैठकमा हुने छलफलमा समसामयिक राजनीतिक गतिविधि,

रास्वपाको केन्द्रीय समितिको बैठक भोलि बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलिका लागि केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । बैठक शनिबार बिहान ११.३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी आह्वान गरिएको हो । बैठकमा

रास्वपाले उम्मेदवारका आकांक्षीको नाम आव्हान गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारका आकांक्षीहरूको नाम आह्वान गर्दैछ । उपनिर्वाचन हुने स्थानीय तहमा उम्मेदवार हुन चाहनेहरुले आफ्नो उम्मेदवारी दावी गर्न सक्नेछन् । बुधबार

बालुवाटारबाट रास्वपाका नेता कार्यकर्ता पक्राउ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्राउको विरोधमा रास्वपाले मंगलबार बालुवाटारमा शुरु गरेको प्रदर्शनमा केही नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । विरोध प्रदर्शन कार्यक्रमका लागि बालुवाटारस्थित

भोलिदेखि रास्वपाले काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपाले) शुक्रबारदेखि काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा गर्दै आएको प्रदर्शन रास्वपाले अब काठमाडौंमा गर्ने पत्रकार सम्मेलन

रास्वपाद्वारा केन्द्रीय समिति बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । बैठक आइतबार बिहान ११.३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी आह्वान गरिएको हो । रास्वपाको आज हुने

रास्वपाका सभापति लामिछानेद्वारा नेता–कार्यकर्तालाई संयमित रहन आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ताको आइतबार रातीदेखि भीड बढेपछि पार्टीका सभापति रवि लामिछानेले नेता–कार्यकर्तालाई संयमित रहन आग्रह गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा

रास्वपाको राष्ट्रिय भेला जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय भेला आज पनि जारी छ । काठमाडौंको प्रज्ञा भवनमा मंगलवारदेखि रास्वपाको भेला भइरहेको हो । भेलामा १ हजार ५ सय बढी प्रतिनिधिहरु उपस्थित छन्

सहकारीमा निर्दोष देखिएपछि अब गोरखा मिडियातिर तान्ने प्रयास हुन्छ : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू निर्दोष रहेको बताउँदै अब गोरखा मिडियातिर आफूलाई तान्ने प्रयास हुने बताउनुभएको छ । मंगलवार काठमाडौंमा पार्टीको राष्ट्रिय भेलाको उद्घाटन