सांसद् गुरुङले शहीद गोविन्द गौतमलाई गोली हानेर एसएसबीले मारेको घटना नेपाली जनताको मानसपटलमा ताजै रहेकोले यो घटनाको चाँडो सत्यतथ्य बाहिर ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै पार्टीबाट देउवा सरकारमा मन्त्रीहरूको सहभागिताका विषयमा पनि छलफल हुने बताइएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक आइतबार अपराह्न ४ बजे नयाँ बानेश्वरमा बस्दै छ ।
सचिवालयले सांसद्सँगै उनीहरूका स्वकीय सचिव, संसद् सचिवालयका कर्मचारी, मर्यादापालक र संसदीय पत्रकारहरूका लागि पनि परीक्षणको व्यवस्था गरेको छ ।
काठमाडौं, असार ३१ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक साउन ३ गते दिउँसो ४ बजेका लागि आह्वान गर्नुभएको छ । बिहीबार मन्त्रिपरिषद बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति
काठमाडौं, असार २८ । माओवादी केन्द्रका राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओली बेठिक भएका कारण राज्यका सम्पूर्ण संयन्त्रले दुःख पाएको आरोप लगाउनुभएको छ । राष्ट्रियसभाको सोमबार बसेको बैठकको
वर्तमान सरकार संविधान कार्यान्वयनमा सफल रहेको दाबी गर्दै उहाँले सरकारका कामकारबाहीको बचाउ गर्नुभयो । कानुन बनाउन नसक्ने र सरकारलाई काम गर्न नदिने प्रतिनिधिसभा विघटन हुनु लोकतान्त्रिक र संवैधानिक भएको उहाँको
उहाँले भन्नुभयो, ‘संगतसे गुण होत हे संगत से गुणजात, सम्माननीय प्रधानमन्त्रीको संगतमा परेर हाम्रो पार्टीको सन्त महन्तहरु पनि छलछाम जालझेल र जालसांजीमा महारथ हासिल गर्नुभएको छ ।’
काठमाडौं, असार २१ । प्रतिनिधिसभा विघटनपछि राष्ट्रिय सभाको भूमिका प्रभावकारी नभएको भन्दै राष्ट्रिय सभा सदस्यहरुले यसको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । सोमबार राष्ट्रिय सभा अन्र्तगतको विधायन व्यवस्थापन समितिको
यस्तै, नियमावलीको व्यवस्था अनुसार अधिवेशनको पहिलो बैठकमा अध्यादेशहरू पेश हुने सहायक प्रवक्ता धमलाले जानकारी दिनुभयो ।
११ असार, काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १७ गतेबाट हुने राष्ट्रियसभा बैठकका लागि आवश्यक तयारी गर्न निर्देशन दिनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही असार १७ गतेका लागि राष्ट्रिय