काठमाडौं । प्रतिनिधिसभाबाट पास भएको पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक राष्ट्रियसभाबाट रोक्न लागेको भन्दै काठमाडौंमा प्रदर्शन भएको छ । नेपाल एनिमल साइन्स एशोसियसन, पारा भेटेरीनरी एण्ड लाइभस्टक एशोसियसन
काठमाडौं । संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सोमबार दिउँसो १ बजे बस्ने भएकाे छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा साेमबार बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले
बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ बहुमतले पारित गरेको हो ।
काठमाडौं । राष्ट्रिय सभाको बैठक आज (सोमबार) बिहान ११ बजे बस्ने भएकाे छ । राष्ट्रिय सभाको १२ औं अधिवेशनको ४० औं बैठक बस्न लागेको हो । सोमबारको बैठकमा राष्ट्रिय सभाका
सांसद दिलकुमारी रावल थापा पार्वतीले त्रिभुवन विश्वविद्यालयमा प्रश्नपत्र सम्बन्धी भएको बेथिती रोक्न सरकारलाई ध्यानाकर्षण गराउनुभयो । गत वर्षको स्नातकोत्तर परीक्षा र यस वर्षको परीक्षामा एउटै प्रश्न दोहोरिएकाले बेथिती रोक्नुपर्नेमा जोड
मंगलबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद पोखरेलले देशमा ठूलो राजनीतिक परिवर्तन भए पनि दलित समुदायमाथि हुने अपमान र अमानवीय व्यवहारहरूको अन्त्य हुन नसकेको बताउनुभएको हो ।
उहाँले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिका कारण जनताको जीवनयापनमा समेत असर पर्न थालेकाले मूल्यवृद्धि घटाउनका लागि सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
राष्ट्रियसभा सदस्य शेखरकुमार सिंहले सरकारले एमबीबीएसको कोटा घटाएकोमा असन्तुष्टि जनाउँदै कोटा नघटाउन माग गर्नुभयो । नागरिकता ऐन ल्याउन सरकारले कन्जुस्याँइ गरेको भन्दै छिट्टै नागरिकता ऐन ल्याउन उहाँले माग गर्नुभयो ।
सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्थमन्त्री जनार्दन शर्मालाई आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि सांसदहरूले उठाएको सवालको जवाफ दिन रोष्ट्रममा बोलाउने बित्तिकै एमालेका सांसदहरूले बैठक बहिस्कार गरेका हुन् ।
सांसद पौडेलले भूमिहीन किसानलाई खेती गर्नका लागि जमिन उपलब्ध गराउने अवधारणासहित केपी ओली नेतृत्वको अघिल्लो सरकारले भूमि बैंक स्थापना गर्ने अवधारणा ल्याएको उल्लेख गर्दै त्यसलाई वर्तमान सरकारले कटौती गरेकोमा आक्रोश