प्रदेश नम्बर २ मा राष्ट्रियसभाका सदस्य सुमन प्याकुरेल र शशिकला दाहालको समयअवधि समाप्त भएपछि निर्वाचन हुन लागेको हो ।
तीन पदका लागि ५२ जना प्रदेशसभा सदस्य र एक सय ७५ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी दुई सय २७ जना मतदाता रहेका छन् ।
नेकपा एमालेको तर्फबाट दाङका रामदयाल गुप्ता, गुल्मीका कृष्ण सुनार, बाँकेका भारती उपाध्याय खनालले मनोनयन दर्ता गराएको भट्टराईले बताउनुभयो ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशबाट नेकपा एमालेका ३ जना उम्मेदवारले निर्वाचन कार्यालयमा उमेदवारी दर्ता गरेका छन् ।
पार्टीको केन्द्रीय सचिवालय बैठकले पाँच उम्मेदवार छनोट गरेको हो प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
जसअनुसार प्रदेश १ मा गोपाल बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा पुन र सुदूरपश्चिममा नारायण दत्त मिश्र उम्मेदवार रहने निश्चित भएको छ ।
नेकपा एमालेका ८, कांग्रेसका ३, एकीकृत समाजवादी र माओवादीका चार/चार र एक जना मनोनीतको पदावधि सकिने भएपछि ती पदमा निर्वाचन गर्न लागिएको हो ।
आयोगका अनुसार पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली र दललाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम तय भएको छ ।
काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ का
काठमाडौं, मंसिर २८ । राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले हिउँदे अधिवेशनको पहिलो दिनमा स्वागत, शुभकामना आदानप्रदान कार्यक्रम नहुनु गम्भीर विषय भएको बताउनु भएको छ । मंगलबार बैठकमा बोल्दै सदस्य भट्टराईले देश