१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दुई महिना निःशुल्क खाद्यान्न वितरण गर्ने दिल्ली सरकारको निर्णय, ट्याक्सी र अटो चालकलाई ५ हजार रुपैयाँ

कोरोना महामारीले संकटमा पारिरहेको दिल्लीमा मुख्यमन्त्री केजरीवालले सबै ७२ लाख रासन कार्डधारीहरूलाई दुई महिना निःशुल्क खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभएको हो ।