काठमाडौं । म्याग्दीमा पशुधनको क्षति बेहोरेका कृषकले राहत पाएका छन्। वन्यजन्तुको आक्रमणबाट मरेका ५० पशुका धनी ३ जना कृषकले ४ लाख ६० हजार राहत पाएका हुन्। डिभिजन वन कार्यालयले आर्थिक
किसानलाई राहत मिल्दा उपभोक्तालाई भने ठूलो मार परेको छ । धनकुटाका अहिले स्थानीय गोलभेडाको मूल्य प्रतिकेजी १ सय देखि १ सय ३० रुपैयाँसम्म पुगेको छ ।
स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले कोरोनाका कारण निधन भएका ५३ जनाको परिवारलाई राहत रकम उपलब्ध गराएको छ । गल्याङ नगरपालिका, नगर कार्यपालिका बैठकको निर्णय अनुसार राहत रकम उपलब्ध गराइएको नगरप्रमुख
सुर्खेत । गत असोज र कात्तिकको बेमौसमी वर्षाबाट पीडित सुर्खेतका कृषकहरुले अझै राहत पाउन सकेका छैनन् । सरकारले राहत दिनका लागि क्षतिको विवरण संकलन गरेको दुई महिना बिते पनि कृषक
टीकापुरका किसान कृष्णगोपाल चौधरीले राहतका लागि निवेदन दिएको भए पनि कहिले र कति पाइने हो भन्ने कुनै जानकारी नभएको बताउनुहुन्छ ।
सरकारले गाँउपालिका वा नगरपालिकामार्फत रोजगारी गुमाएका व्यक्तिलाई पहिचान गरी रकम रकमको दुरूपयोग हुन नदिन उपमेयर वा उपाध्यक्षको नेतृत्वमा अनुगमन समिति बनाउँछ ।
एक महिना बितिसक्दा समेत जिल्लाभरी के कति क्षति भयो भन्ने विवरण संकलन हुन नसक्दा राहतमा ढिलाइ भएको हो ।
काठमाडौं, कात्तिक २३ । सरकारले मोतिपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मोतिपुर औद्योगिक करिडोर घटनामा मृतक परिवारलाई राहत दिने
यस्तै बैठकले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको नेतृत्वमा भारत भ्रमणको स्वीकृति दिने निर्णय पनि गरेको छ । साथै भारत, अमेरिका र बेलायका लागि राजदूत सिफारिस समेत गरेको छ ।
बैतडी, कात्तिक ९ । बैतडीको शिवनाथ गाउँपालिकाले पहिरोबाट मृत्यु भएका परिवारलाई राहतस्वरुप एक लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ । शिवनाथ–६ बसेडीका भानु पार्की, देवानी पार्की र पवित्रा पार्कीलाई