निषेधाज्ञाका कारण समस्यामा परेका विभिन्न खेलकुदमा आवद्ध खेलाडी र खेलाडीका परिवार तथा दैनिक ज्याला मजदुरी गरी खाने परिवारलाई राहत सहयोग गरिएको हो ।
यो वर्ष अधिक वर्षा हुने अनुमान गरिएसँगै गण्डकी प्रदेश सरकारले जनधनको क्षति रोक्न प्रतिकार्य योजना तत्काल तयार पार्ने निर्णय गरिसकेको छ । पदबहालीकै दिन मुख्यमन्त्री पोखरलेले उक्त निर्णय गर्नुभएको हो
धनुषा । धनुषामा पोखरीमा डुबेर मृत्यु भएका पाँच बालिकाको परिवारलाई प्रदेश २ सरकारले राहत दिने भएको छ । प्रदेश सरकारले प्रति परिवार एक लाख राहत दिने घोषणा गरेको नवनियुक्त भौतिक
टेकराज अवस्थीडडेल्धुरा । कोरोना महामारी नियन्त्रण गर्न जारी निषेधाज्ञाले सबै वर्गलाई असर पुर्याएको भए पनि समाजका निम्न वर्ग बढी मारमा परेका छन् । सुदूरपश्चिमको डडेलधुरामा दैनिक काम गरेर खाने वर्गलाई
मजदुरहरूले सामाजिक संस्थाले दिएको खाना खाइरहेका छन् । उनीहरू आफ्ना लागि सहयोग गर्ने र खाना खान दिने नै सरकार भएको बताउँछन् ।
पाँचवटा स्थानीय तहमा झण्डै ८ लाख रुपैयाँ बराबरको राहत वितरण गरीएको युएमएनका लेखाअधिकृत केशबराज जोशीले जानकारी दिनुभयो ।
महासचिव योगेन्द्र कुवरद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा निषेधाज्ञाको कारण अनौपचारिक/स्वरोजगार एवं दैनिक ज्यालादारी मजदुर कामविहीन भइ भोकभोकै बस्नु पर्ने अवस्था आएको उल्लेख गर्दै गम्भीर हुन आग्रह गरेको छ ।
शुक्रबार विहान गहुँ काट्न जानेक्रममा उनको पोलमा हात लाग्दा करेन्ट लागेर मृत्यु भएको परिवारले जनाएको छ ।
बागलुङ । बाढी पहिरोबाट घर परीवार गुमाएको सात महिना पुग्दापनि बागलुङको ढोरपाटन नगरपालिकाका बासीन्दाले राहत पाउन सकेका छैनन् । विभिन्न सरकारी तथा गैर सरकारी संस्थाबाट आश्वासन पाउँदै आएका बाढी पीडित
ताप्लेजुङ । मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा आगलागीबाट ४९ घर जलेर नष्ट भएका छन् । स्थानीय भोला पौडेलको घरमा विद्युत शर्त भएर विहान करिब ९ बजेबाट सुरु भएको आगलागीबाट त्यहाँका