सर्लाली । कोरोना र लामो लकडाउनका कारण दशैं मान्ने चिन्ताले पिरोलिएका प्रदेश २ का सर्वसाधरणको खुशी थोरै भएपनि फिरेको छ । चाडबाडले छपक्कै छोपी सक्दा समेत कसरी दशैं मान्ने होला
कैलाली, कात्तिक ६ । सुदूरपश्चिम प्रदेश सरकारले तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई २/२ लाख दिने निर्णय गरेको छ ।
काठमाडौं, कात्तिक १ । दसैंको बेला भोकै बस्नु नपरोस् भन्दै अभियन्ताहरुले दृष्टिविहीनहरुका लागि राहत उपलब्ध गराएका छन् । कोभिड–१९ को कारण अप्ठेरो अवस्थामा रहेका करिब १५० दृष्टिविहीनहरुका लागि अभियन्ताहरुले राहतस्वरुप
सुनसरी, असोज २३ । धरान उपमहानगरपालिकाभित्र सञ्चालनमा रहेका निजी विद्यालयमा कार्यरत् शिक्षक तथा कर्मचारीहरुलाई राहत वितरण गरिएको छ । शुक्रबार पदम मेमोरियल बोर्डिङ स्कुलका सहायक प्रधानाध्यापक पुष्पा फोम्बोको पहलमा ८२
बाग्लुङ । बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकाका पहिरा पीडितलाई गण्डकी प्रदेश सरकारले राहत रकम उपलब्ध गराएको छ । ढोरपाटनमा गत भदौ १७ गतेको बाढीपहिरोमा परी ज्यान गुमाएका २२
पर्वत, भदौ १८ । पर्वतमा बन्यजन्तुको आक्रमणबाट क्षति व्यहोरेका पीडित व्यक्तिलाई राहत वितरण गरिएको छ । डिभिजन वन कार्यालय पर्वतले राहतको माग गर्दै आएका निवेदनहरुको आधारमा २५ जना पीडितहरुलाई रकम
काठमाडौं । ढोरपाटनका बाढी प्रभावितको राहतका लागि खडा गरिएको कोषमा हालसम्म १ करोड ६५ लाख रुपैयाँ सहयोग जुटेको छ । राहत वितरणमा एकद्वार प्रणाली कायम गर्न ढोरपाटन नगरपालिकाले कोष स्थापना
पर्सा, भदौ १८ । जिल्ला प्रहरी कार्यालय पर्सामा राहत लिन पुगेका सर्वसाधारणमाथि कुटपिट भएको छ । राहत प्रदन गर्ने भन्दै महानगरका सम्पूर्ण वडा कार्यालयहरुलाई जिल्ला प्रहरी कार्यालयले गरिब, विपन्न तथा
तनहुँ, भदौ ९ । तनहुँको बन्दीपुर गाउँपालिकाले बाढी पहिरोले क्षति पुगेको परिवारलाई राहत वितरण गरेको छ । अविरल बर्षाका कारण आएको पहिरोले गत महिना गाउँपालिकाका विभिन्न वडामा क्षति पुर्याएको थियो
काठमाडौं, भदौ २ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले देशभर गएको बाढी तथा पहिरोपीडितहरुलाई उद्धार तथा राहत वितरण गर्न जिल्ला समितिहरुलाई ४५ लाख प्रदान गरेको छ । पार्टी मुख्यसचिव कृष्ण