२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सिंगापुरको राहदानी विश्वमै सबैभन्दा शक्तिशाली

एजेन्सी । जापानलाई पछि पार्दै सिंगापुरको राहदानी संसारकै सबैभन्दा शक्तिशाली बन्न सफल भएको छ । राहदानी सुचकांक जारी गर्ने हेनली एण्ड पार्टनर्सले सन् २०२३ का लागि जारी गरेको राहदानीको बर्गीकरणमा

सरकार महँगो मूल्य तिरेर राहदानी खरिद गर्नुपर्ने चापमा छ : मन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर राहदानी खरिद गर्न समय लाग्ने भएकाले सरकारलाई महँगो मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता रहेको बताउनुभएको छ । बुधवार प्रतिनिधि सभा

राहदानीको विषयलाई लिएर रवि लामिछाने विरुद्ध सर्वाेच्चमा रिट दर्ता,पेसी मंगलबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेविरुद्ध राहदानी (पासपोर्ट) को विषयलाई लिएर सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अमेरिकी नागरिक नै रहेको अवस्थामा नेपालको राहदानी लिएको विषयमा सोमबार

काभ्रेमा नागरिकता भन्दा राहदानी लिनेकाे संख्या बढी

काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेमा नेपाली नागरिकताको प्रमाणपत्र लिने भन्दा राहदानी (पासपोर्ट) लिने मानिसको संख्या बढेको छ । कार्यालयको तथ्यांक अनुसार पछिल्लो ३ महिनामा नागरिकता लिने भन्दा पासपोर्ट लिनेको

अभिनेता अक्षयद्वारा क्यानडाको नागरिकता त्याग्ने निर्णय, भारतीय राहदानीका लागि आवेदन दिए

एजेन्सी । भारतीय अभिनेता अक्षय कुमारले क्यानडाको नागरिकता त्याग्ने निर्णय गरेका छन् । हालै अक्षयले भारतीय सञ्चार माध्यमसँगको अन्तर्वार्तामा आफ्नो लागि भारत नै सबै थोक भएको बताएका छन् । यससँगै

विद्युतीय राहदानीका लागि एक महिनाको अनलाईन बुकिङ खुला

काठमाडौं । विद्युतीय राहदानी सहज रूपमा प्रदान गर्न एक महिनाका लागि अग्रिम अनलाइन बुकिङ खोलिएको छ । राहदानी विभागमा दैनिक १५ सयका दरले अनलाइन फाराम भर्न सक्ने विभागले जनाएको छ

राहदानी सेवा द्रुत बनाउन कार्ययोजना बनाइँदै

काठमाडौं । राहदानी विभागले सेवाग्राहीको भिड घटाउन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी गरेको छ । राहदानी लिनका लागि विभागमा सेवाग्राहीको हुने भीड अझै हट्न नसकेका कारण भिड घटाउन कार्ययोजना बनाउने

होटलबाट सात सय बढी राहदानी बरामद, तीन जना पक्राउ

काठमाडाैं । काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित दुई होटलमा बसेका तीन जनाको साथबाट प्रहरीले सात सय ३१ थान राहदानी बरामद गरेको छ । त्यहाँको वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लिकोटबाट

विभागमा राहदानी लिनेको संख्या बढ्यो

काठमाडौं । राहदानी विभागमा सेवाग्राहीको भीड थपिँदै गएको छ । गत पुस १७ गतेदेखि विभागको सर्भरमा देखिएको समस्या झन्डै एक हप्ता अर्थात् पुस २४ मा समाधान भएसँगै काम सुरु हुन

राहदानीको सर्भर समस्या हल गर्न फ्रान्सेली टोली नेपाल आउँदै

काठमाडाैं । केही दिनअघिदेखि विद्युतीय राहदानीको सर्भरमा देखिएको समस्या (स्टोरेजसम्बन्धी) समाधान गर्न फ्रान्सबाट प्राविधिक टोली नेपाल आउने भएको छ । नेपालले जारी गर्ने विद्युतीय राहदानीको सम्पूर्ण जिम्मा पाएको सो टोली