काठमाडौं । राहदानी विभागमा सेवाग्राहीको भीड थपिँदै गएको छ । गत पुस १७ गतेदेखि विभागको सर्भरमा देखिएको समस्या झन्डै एक हप्ता अर्थात् पुस २४ मा समाधान भएसँगै काम सुरु हुन
काठमाडौं । राहदानी विभागले सर्भरको समस्या समाधान भएकाे जनाएकाे छ । सर्भरमा समस्या आउँदा रोकिएको राहदानी वितरण आइतबारदेखि पुन: सुरु भएको हाे । गएको १७ गतेदेखि नै सर्भरमा आएको समस्या
काठमाडाैं । राहदानी विभागको सफ्टवेयरमा देखिएको समस्या समाधानका लागि यसको व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले उच्च तहका प्राविधिकलाई नेपाल पठाएको छ । त्रिपुरेश्वरस्थित राहदानी विभागको सफ्टवेयरमा समस्या देखिएको भन्दै विभागले
काठमाडौं । सरकारी काम यसै पनि झन्झटिला हुन्छन् । त्यसमाथि वर्षौंदेखि समाधान हुन नसकेको राहदानीमा नागरिकको पहुँच सरल बनाउन गरिएका सरकारी प्रयास निष्फल हुँदै गएका छन् । सयौं सेवाग्राहीको हप्तौं
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभागको निरीक्षण गर्नुभएको छ । बुधबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेर गृहमन्त्री लामिछानेले त्यहाँको अवस्थाबारे जानकारी लिएको उहाँको सचिवालयले जनाएको छ ।
काठमाडाैं । राहदानी विभागमा सेवाग्राहीहरुको भीड लागेको छ । केही दिन यता काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा सेवाग्राहीहरुको भीड लागेको हो । आज शुक्रबार बिहानैदेखि राहदानी विभागदेखि त्रिपुरेश्वर चोकसम्म नै दोहोरो
विभागले पछिल्लो सयम अनलाइनमार्फत समय तोकेर वा अप्वाइन्टमेन्ट लिएर मात्र सेवाग्राही बोलाउने गरेको छ । तर, सेवाग्राही तोकिएको समय अगावै विभागमा आउँदा भीड हुने गरेको विभाग प्रशासन बताउँछ ।
राहदानी विभागमा श्रम गर्न विदेशिने युवा, छोराछोरी भेट्न जाने अभिभावकदेखि पढ्न विदेश जाने किशोरकिशोरीको भीड थामिनसक्नु छ । सरकार आश्वासन दिन नछोड्ने, सेवाग्राही लाइन नबसी चित्त नबुझाउने यो क्रम वर्षौंदेखि
कुन समय लाइन लाग्नुपर्ने, कुन समय अन्त्य हुने त्यसको कुनै आधिकारिक बाटो छैन । घर परिवार पाल्न श्रम बेच्न हिँड्ने तरखरमा रहेका नेपाली युवाहरूको छटपटीको अभिव्यक्ति लाइनमै छरपस्टिन्छ ।
काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयका कर्मचारीमा पनि कोभिड–१९ को संक्रमण बढेपछि सेवा कटौती गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसहित १८ कर्मचारीलाई कोभिड संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय