२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


प्रधानमन्त्रीदेखि मन्त्रीसम्म लोकप्रियताका लागि छिटो निर्देशन दिने मोह

काठमाडौं । नयाँ सरकार गठनपछि हरेक मन्त्रीदेखि प्रधानमन्त्रीसम्मले मातहत निकायका कर्मचारीलाई निर्देशन दिने गरेका छन् । एकातिर पदमा पुगेपछि केही गर्ने हुटहुटी अर्कातिर आफैंले चरम राजनीतिकरण गरेको कर्मचारी प्रशासनले अपेक्षित

सिस्टममा समस्या आउँदा राहदानी विभागको काम रोकियो

काठमाडौं । राहदानी लिनका लागि भीडभाड बढिरहँदा परराष्ट्र मन्त्रालयले राहदानी वितरणको काम अवरुद्ध गरेको छ । सोमबारदेखि राहदानी विभागको सिस्टममा समस्या आएको भन्दै राहदानी आवेदनको स्टाटस हेर्ने तथा राहदानी वितरण

राहदानी विभागमा सोधपुछकै लागि घण्टौं लाइन

काठमाडौं । सरकारी काम यसै पनि झन्झटिला हुन्छन् । त्यसमाथि वर्षौंदेखि समाधान हुन नसकेको राहदानीमा नागरिकको पहुँच सरल बनाउन गरिएका सरकारी प्रयास निष्फल हुँदै गएका छन् । सयौं सेवाग्राहीको हप्तौं

अनलाइन राहदानी प्रणाली बिचौलियाका लागि फाइदा

गृष्मा राजभण्डारी र दिपक श्रेष्ठ काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको नयाँ सरकारले सपथ लिनासाथ पहिलो प्राथमिकतामा परेको विषय हो । सेवाग्राहीले सास्ती पाउने गरेको राहदानी समस्या । सरकारले २०७८ साल

इलाममा राहदानी लिनेकाे संख्या दोब्बरले वृद्धि

इलाम । इलाममा राहदानी (पासपोर्ट) लिने मानिसकाे संख्या दोब्बरले बढेको छ । आर्थिक वर्ष २०७८/०७९ मा इलामको जिल्ला प्रशासन कार्यालयबाट ३ हजार ७ सय ९८ जना मानिसले राहदानी लिएका हुन्

एक वर्षमा मकवानपुरबाट साढे ६ हजार बढीले लिए राहदानी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट एक वर्षको अवधिमा साढे ६ हजारभन्दा बढी व्यक्तिले राहदानी लिएका छन् । आर्थिक वर्ष २०७८/०७९ मा छ हजार ५३२ जनाले राहदानी लिएका हुन् ।

राहदानी विभागमा सेवाग्राहीको विजोग, दैनिक ६५ सय बाँड्दा पनि हटेन भीड

राहदानी विभागमा श्रम गर्न विदेशिने युवा, छोराछोरी भेट्न जाने अभिभावकदेखि पढ्न विदेश जाने किशोरकिशोरीको भीड थामिनसक्नु छ । सरकार आश्वासन दिन नछोड्ने, सेवाग्राही लाइन नबसी चित्त नबुझाउने यो क्रम वर्षौंदेखि

राहदानी लिने बढे, असार १५ सम्म ४ लाख १६ हजार इ–पासपोर्ट प्रिन्ट

लम्सालले सबै जिल्ला प्रशासन कार्यालय र १७ वटा इलाका प्रशासन कार्यालयबाट राहदानी लिनका लागि नियमित रूपमा राहदानी आवेदन भर्ने व्यवस्था मिलाइएको पनि जानकारी गराउनुभयो ।

अति आवश्यक बाहेकका राहदानी वितरण स्थगित

काठमाडौं, माघ ४ । कोरोना महामारीको जोखिम बढ्दै गएसँगै अति आवश्यक बाहेकका राहदानी वितरण स्थगित भएको छ । विदेशमा उपचार गर्न जाने जस्ता गम्भीर प्रकृतिका अत्यावश्यक सेवा बाहेक अरू सेवा

इ–पासपोर्ट वितरणको तयारीमा राहदानी विभाग : कागजी फारम बुझाउन र लाइन बस्नु नपर्ने

अनलाइबाट भरेको फारम र डकुमेन्ट प्राप्त भएपछि आफूहरूले छापेर पठाइदिने भएकाले भीडभाड र लाइनको झन्झट नहुने प्रवक्ता पाण्डेको तर्क छ ।