२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


एमसीसी संसदबाट पास गर्नुपर्ने संवैधानिक व्यवस्था छैन– सांसद् बिडारी

उहाँले थप्नुभयो, ‘सभामुखलाई अनेक प्रकारको लाञ्छना लगाएर एमसिसी सदनमा ल्याएन भनेर जुन प्रकारको हर्कत गरियो । त्यसकारणले मेरो प्रश्न छ, एमसिसी सदनमा आउनुपर्ने विषय हाम्रो संविधानले होइन ।’