२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


संसदका रिक्त उपसभामुख र उपाध्यक्ष पद पूर्ति हुन नसक्नु लाजमर्दो : बामदेव गौतम

काठमाडौं । राष्ट्रिय सभा सदस्य बामदेव गौतमले सरकार र राजनीतिक दलको गैर जिम्मेवारीका कारण संघीय संसदका उपसभामुख र उपाध्यक्षको रिक्त पद पूर्ति हुन नसकेको दाबी गर्नुभएको छ । राष्ट्रिय सभाको