१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


लोक दोहोरी प्रतिष्ठानको अध्यक्षमा रीता थापा निर्विरोध निर्वाचित

काठमाडौं । लोक गायिका रीता थापा मगर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन् । धादिङ सदरमुकाममा जारी आठौं केन्द्रीय महाधिवेशनले मगरलाई अध्यक्षमा निर्विरोध निर्वाचित