२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


अर्नब गोस्वामीलाई पक्राउ गर्नुभन्दा तीन दिन अघि सूचना दिन अदालतको आदेश

अर्नब गोस्वामी आत्महत्या दुरुत्साहनको मुद्दामा जमानतमा छुटेका थिए । ५३ वर्षीय इन्टेरियर डिजाइनर अन्वय नाइकको आत्महत्याको घटनाको सम्बन्धमा उनलाई ४ नोभेम्बरमा घरबाटै पक्राउ गरिएको थियो ।