२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


श्रीस्वस्थानी व्रतकथामा आधारित खोकना नाच शुरु

ललितपुर । बडादशैंँ पर्व नमनाउने क्षेत्र ललितपुर महानगरपालिका वडा नं २१ खोकनामा श्रीस्वस्थानी व्रतकथामा आधारित खोकना नाच शुरु भएको छ । खोकनाको रुद्रायणी मन्दिरमुनि कोयलाक्षीमा आज(शुक्रबार) रुद्रायणी देवीको नृत्य मञ्चन