१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


महामन्त्री शर्मा भन्छन्– ‘उपनिर्वाचनको परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएको छ’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले दलहरुलाई रुपान्तरित हुन सन्देश दिएको बताउनु भएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत उहाँले यो सन्देश अनुरुप आफूलाई बदलेर नयाँ ढंगले जुट्नु