२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


रुरु क्षेत्रधाम रिडीमा माघे भक्तजनको घुइचो

पाल्पा । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगम स्थल रुरु क्षेत्र धाम रिडिमा आजदेखि माघे संक्रान्ती धार्मिक मेला लागेको छ। कालीगण्डकी रुरु धाम क्षेत्रमा स्नान गर्ने र ऋषिकेश देवताको दर्शनको