काठमाडौं । संयुक्त राष्ट्रसंघीय महासभाले रुसलाई सयुक्त राष्ट्र संघीय मानवअधिकार परिषदबाट निलम्वन गरेको छ । महासभाको बिहिबार बसेको बैठकले युक्रेनको बुचा शहरमा रुसी सैनिकले नरसंहार मच्चाएको आरोपमा परिषदबाट निलम्वन गर्ने