डोनेत्स्क क्षेत्रमा, रुसले मोर्टार, र हवाईमार्फत युक्रेनी सेनाहरूमाथि आक्रमण गरिरहेको छ । तर यहाँ रुसको प्रगतिको गति सुस्त रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यसैबीच रुसले ओडेसा नजिकै युक्रेनी
काठमाडौं । युरोपेली सङ्घले रूसबाट हुने इन्धन आयातमा प्रतिबन्ध लगाएको छ । रूसले युक्रेनमाथि आक्रमण गरेको एक सय दिन पूरा हुँदा पनि आक्रमण नरोकिएकाले इन्धन आयातमा औपचारिक रुपमा प्रतिबन्ध गरिएको
काठमाडौं । युक्रेन युद्धमा फसेको रुसले सेनामा भर्ति हुने माथिल्लो उमेर हद खारेज गरेको छ । त्यहाँको संसदका दुवै सदनले एउटा विधेयक पारित गर्दै सेनामा भर्ति हुनका लागि यसअघि विद्यमान
मरियुपोलको एजोभ्स्टल स्टील कारखानामा फसेका सर्वसाधारण र सेनाको उद्धार गरिसकेको अवस्थामा आत्मसमर्पण गरेकाहरूलाई रुसको कैदी राख्ने क्याम्पमा लगिएको रुसी अधिकारीहरूले जनाएका छन् ।
नेपालले भारत र चीनसँगको सम्बन्धलाई सन्तुलित ढंगले अघि बढाएर जानुको विकल्प नभएको भन्दै प्रस्तावित राजदुत तुलाधरले त्यो सम्बन्धलाई अझ सुदृढ बनाउन रुससँगको सम्बन्ध जरुरी रहेको स्मरण गराउनुभयो ।
फिनल्याण्ड र रुसबीच १७ सय किलोमिटर लामो सीमा जोडिएको छ भने फिन्ल्याण्ड ऊर्जाका लागि रुसमा निर्भर छ । यसअघि रुसले फिनल्याण्ड र स्वीडेन नेटोमा सामेल भए बाल्टिक क्षेत्रमा आणविक शक्ति
रुसले युक्रेनमा गरेको आक्रमणपछि फिनल्यान्डले यो निर्णय लिन बाध्य भएको विज्ञप्तिमा उल्लेख छ । दोस्रो विश्व युद्धपछि फिनल्यान्डले कुनै पनि गठबन्धनमा सामेल नहुने तटस्थताको नीति लिए पनि अहिले फिनल्यान्ड नेटो
रुसी सेनाको आक्रमणको जोखिममा रहेको दक्षिणपूर्वी सहरको विशाल स्टिल उद्योग अजोभस्टलबाट थप ५० जनालाई उद्दार गरिएको छ । अझै पनि केही युक्रेनी नागरिक र सैनिकहरू रहेको अनुमान छ ।
घोषणाकै क्रममा किशिदाले रुसले हिंसाको परिणाम भोग्नुपर्ने बताउँदै रुसको रवैया युरोपका लागि मात्र समस्या नभई विश्वभरको समस्या भएको बताउनुभयो ।
काठमाडौं । रुसले आगामी हप्ता मे ९ सम्मपनि युद्धविराम गर्ने योजना नरहेको जनाएको छ । लामो समयदेखि युक्रेनमा आक्रमण गरिरहेको रुसलाई युद्धविराम गर्न चर्को दवाव परेपनि तत्कालै त्यसको सम्भावना नरहेको