‘रुसीहरूले नागरिक स्थलमा प्रहार नगरेको बताए पनि पछिल्लो २४ घण्टामा ३३ वटा नागरिक स्थलमा आक्रमण भएको छ,’ भ्याडिम डेनिसेन्कोले रोयटर्स समाचार एजेन्सीलाई भने ।
कीभमा यसअघि पनि गोलीको आवाज सुनिएको थियो । त्यहाँ रहेका बीबीसीका संवाददाताले सुरुमा दुईपटक साना गोली पड्केको आवाज सुने पनि अहिले पनि ठूलो विस्फोटको आवाज आइरहेको ट्वीट गरेका छन् ।
‘अफगानिस्तान दुवै पक्षलाई संयमता अपनाउन आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘अफगानिस्तान आफ्नो निश्पक्ष विदेश नीतिलाई मध्यनजर गर्दै दुवै पक्षलाई वार्ता र शान्तिपूर्ण माध्यमबाट समस्या समाधान गर्न आग्रह गर्दछ ।’
एजेन्सी । रुस र युक्रेनको विवाद अन्ततः युद्धमा परिणत भएको छ । यसक्रममा रुसले गरेको आक्रमणमा ४० जना युक्रेनी नागरिकको मृत्यु भएको छ । मारिनेहरू सैनिक मात्र वा नागरिक पनि
रुसी सेनाले युक्रेनको राजधानी पसेर आक्रमण गर्न थालेसँगै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले हतियार राख्न चाहने नागरिकले राख्न पाउने गरी कानून जारी गर्ने बताउनुभएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
एजेन्सी । रुसले युक्रेनमाथि आक्रमण गरेपछि यसको असर विश्व बजारमा पनि परेको छ । बढ्दो तनावका कारण कच्चा पेट्रोलियम पदार्थको मूल्य एक सय डलर प्रतिव्यारेल पुगेको छ । रुसले युक्रेनमाथि
काठमाडौं । रुसले युरोपमा कुनै पनि बेला ठूलो आक्रमण गर्नसक्ने दाबी युक्रेनले गरेको छ । देशभर संकटकाल लागू गर्दै युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसले युक्रेन विरुद्ध कुनै पनि बेला युद्ध
काठमाडौं, फागुन ११ । रुस र युक्रेनबीच भइरहेको तनाव रोक्न माग गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ । समाजले रुसलाई तत्काल युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्न
दुई देशबीचको जारी संघर्षका कारण कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर पुग्नसक्ने अनुमान गरिएको छ । प्राकृतिक ग्यासको सबैभन्दा ठूलो उत्पादक रुस साउदी अरेबियापछि विश्वको दोस्रो ठूलो तेल निर्यात गर्ने
बिहीबार २४ फेब्रुअरीमा उहाँहरूको बैठकमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन र मन्त्री लाभरोभले छलफलको विषयवस्तु तयार गर्नुपर्नेछ । रुसले युक्रेनमा आक्रमण नगरेको अवस्थामा मात्रै यो गर्न सम्भव हुने बताइएको छ ।