१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


भेनेजुएलामा सेप्टेम्बर महिना भित्रै रुसी खोप परीक्षण हुने

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले कोरोना विरुद्ध रुसले तयार पारेको स्पुतनिक भी खोप क्लिनिकल परीक्षणका लागि यसै सेप्टेम्बर महिनाभित्र भेनेजुएला आइपुग्ने बताउनु भएको छ । भेनेजुएलाको टेलिभिजनबाट सम्बोधन गर्दै