एजेन्सी, भदौं ४ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनका कट्टर आलोचक विपक्षी एलेक्सी नाभल्नीलाई विष दिइएको आशंका गरिएको छ । गम्भीर अवस्थामा अस्पतालमा उपचाररत नाभल्नीलाई चियामा हालेर विष दिइएको आशंका गरिएको