२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


रुसी सेनाले आफ्ना नागरिकलाई जबरजस्ती अन्यत्र पठाएको युक्रेनको आरोप

एजेन्सी । रुसले युक्रेनको दक्षिणी सहर खेरसनबाट सर्वसाधारणलाई अन्यत्र पठाउने काम पूरा भएको जनाएको छ । युक्रेनी सेनासँगको सम्भावित भिडन्तअघि नै सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको रुसी अधिकारीहरुले जनाएका छन् ।

अमेरिकी सेना प्रमुख मिले र रुसी सेना प्रमुख गेरासिमोभबीच टेलिफोन वार्ता

काठमाडौं । रुस–युक्रेन युद्धले सम्बन्धमा ठूलो दरार आएको बेला अमेरिकी सेना प्रमुखले रुसी सेना प्रमुखसँग टेलिफोन संवाद गर्नुभएको छ । अमेरिकी सेनाका संयुक्त अध्यक्ष जर्नेल मार्क मिलेले रुसी समकक्षी जर्नेल

स्नेक आइल्यान्डबाट रुसी सेना फिर्ता, आफूले भगाएको युक्रेनको दाबी

यद्यपि युक्रेनले भने आफ्नो आक्रमणका कारण रुसी सेना भागेको दाबी गरेको छ । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको कार्यालयका प्रमुख एन्ड्रे येरमकले रुसी सेना उक्त स्थानबाट पछि हटेको पुष्टि गरेका हुन्

रुसी सेनाको कब्जामा रहेका युक्रेनी नागरिकको पीडा, जो शवहरूकै बीचमा बस्न बाध्य पारिए

एजेन्सी । रुसी सेनाले युक्रेनमाथि आक्रमण गरेपछि उसले कयौं युक्रेनी नागरिकलाई आफ्नो कब्जामा लिएको छ । रुसी सेनाको कब्जामा परेका ती युक्रेनी नागरिकहरु शवहरुसँगै बस्न बाध्य भएका बीबीसीले जनाएको छ

बुचामा रुसी सेनाले गरेको नरसंहारको दर्दनाक कथा, शवको थुप्रोमा आफन्त खोज्दै युक्रेनी

एजेन्सी । रुसले युक्रेनको बुचा शहरमा गरेको नरसंहारको तस्बीरले विश्वलाई नै स्तब्ध बनाएको छ । रुस र युक्रेनबीच युद्ध शुरु भएको बिहिबार (आज) ४३ दिन पुगेको छ । गत फेब्रुअरी

रुसी सेना युक्रेनको राजधानी कीभबाट पछि हट्दै

काठमाडौं । युक्रेनले राजधानी कीभको सम्पूर्ण क्षेत्रमा आफ्नो पूर्ण नियन्त्रण आएको दावी गरेको छ । रुसी सेना राजधानी कीभको महत्वपूर्ण नाकाहरुबाट पछि हटेको युक्रेनको भनाई छ । कीभ नजिकको एउटा

रुसी सेनाले युक्रेनको राजधानीको मुख्य विमानस्थल छाडेको अमेरिकी अधिकारीको दावी

काठमाडौं । एक महिना भन्दा लामो समयदेखि युक्रेनमा आक्रमण गरिरहेको रुसी सेनाले राजधानी किभमा रहेको मुख्य विमानस्थलबाट पछि हटेको छ । राजधानीबाट २८ मिलोमटिर उत्तर पश्चिममा रहेको सो एन्टोभोन विमाननस्थलबाट

रुसी सेनाद्वारा युक्रेनको लभिभ सहरको तेल भण्डार डिपो ध्वस्त

एजेन्सी । रुसले युक्रेनको लभिभ शहरमा रहेको तेल भण्डारणको डिपामो रकेट प्रहार गरेर ध्वस्त बनाई दिएको छ । रुसले तेल भण्डार डिपोमा बम आक्रमण गरेपछि ठूलो धुवाँको मुस्लो निस्किएको थियो

पूरै युक्रेनमा बज्यो युद्धको साइरन, रुसी सेनाले उद्धारका बसहरू समेत रोक्यो

एजेन्सी । २५ दिनदेखि जारी रुस र युक्रेनबीचको युद्ध झन् भीषण बन्दै गएको छ । रुसले युक्रेनमाथि बिना कारण गत फेबु्रअरी २४ देखि आक्रमण शुरु गरेको थियो । पछिल्ला दिनमा

रुसी सेनाको हवाई आक्रमणबाट युक्रेनी अभिनेत्री ओक्सानाको मृत्यु

काठमाडौं । रुसी सेनाले रकेट किभमा आक्रमण गर्दा युक्रेनी अभिनेत्री ओक्साना श्वेत्सको मृत्यु भएको छ । थिएटरमा लामो समयदेखि काम गर्दै आईरहेकी ओक्सानाको हवाई आक्रमणमा मृत्यु भएको योंग थिएटर कम्युनिटीले